Tag - सी चीनफिङ

स्पेशल

चीनद्वारा नयाँ निर्देशन जारी, के सीले माओ र देङलाई उछिनेकै हुन् ?

एजेन्सी। चिनियाँ सरकारले आफ्ना नागरिकहरूको लागि नैतिकतासम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ। राष्टपति सी जिन पिङको वैचारिक धरातलका आधारमा चिनियाँ सरकारले केही दिनअघि यस्तो निर्देशन जारी गरेको हो ।
सरकारको यो निर्देशनले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सी चीनफिङ र नरेन्द्र मोदी चढ्ने कार, कसकाे बढी शक्तिशाली ?

प्रधानमन्त्री मोदी र सी चीनफिङले चढ्दै आएका कार कस्ता छन् भन्ने कुरा सबैकाे खुल्दुलीकाे विषय पनि हाे। यी दुबै नेताहरू जस्तै उनीहरूका कारहरू पनि शक्तिशाली र सुविधा सम्पन्न छन्। अब हेराैं, भारतीय प्रधानमन्त्री मोदी र चीनका...

बांकी पढ्नुहोस्
समाज

राष्ट्रपति सीको स्वागतमा एक करोडको फूल प्रयाेग

काठमाडौं, २८ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि एक करोड रुपैयाँ बराबरको फूल प्रयोग भएको फ्लोरीकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष कुमार कसुजु श्रेष्ठका अनुसार तीनकुने पार्क सजावटको...

बांकी पढ्नुहोस्
सरकार

नेपाल-चीन सहमति : ३ नम्वर बुँदा सुपुर्दगी सन्धि हो ?

काठमाडाैं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा आइतबार नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भयो। सम्झौताको बुँदा नम्बर ३ मा लेखियो कि ‘नेपाल र जनगणतन्त्र चीनबीच आपराधिक विषयहरुमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सीसँग भेटेपछि माेदीले लेखे कविता

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कविता सार्वजनिक गरेका छन् । तमिलनाडुमा चिनियाँ राष्ट्रपति सी जिन पिंगसँगको भेटवार्ता लगत्तै लेखिएको नयाँ कविता प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन् । उक्त...

बांकी पढ्नुहोस्
स्पेशल

सीको सन्देश : ‘देश कसैले बनाई दिँदैन, आफै बनाउनुपर्छ’

काठमाडौं। नेपाल र चीनको सम्बन्ध परिभाषित गर्ने नयाँ आयाम बनेको छ– केरुङ–काठमाडौं रेलमार्ग। भौगोलिक र प्राविधिक रूपमा जटिल यो रेलमार्गलाई काठमाडौंमा भने सहज मानिएको थियो।
त्यसैले राष्ट्रपति सी जिनपिङको यही भ्रमणमा...

बांकी पढ्नुहोस्
स्पेशल

नेपाल–चीन समझदारी : कहाँ–कहाँ बन्दैछ सुरुङ मार्ग ?

काठमाडौँ, २७ असाेज। नेपाल र चीनबीच नेपालमा सुरुङमार्ग निर्माणका लागि समझदारीपत्र (एमओयू)मा आइतबार हस्ताक्षर भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा...

बांकी पढ्नुहोस्
स्पेशल

नेपाल–चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध...

बांकी पढ्नुहोस्
सरकार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट भेटवार्ता

काठमाडौं, २६ असाेज। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।
नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता सुरु भएको हो ।
भेटवार्ता १५...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिको आदेश : ‘युद्धका लागि तयार हुनुस्’

बीबीसी । चीनका राष्ट्रपति सी चीनफिङले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितिका लागि तयार हुनुपर्ने बताएका छन् ।
शुक्रबार सेन्ट्रल मिलिट्री कमिशन (सिएमसी) को बेइजिङमा भएको...

बांकी पढ्नुहोस्