काठमाडौं, भदौ १३। चर्चित सुडान घोटाला काण्डका फरार दोषी शम्भु भारती पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।
प्रहरीले उनलाई आज बिहान ललितपुरस्थित उनको घरबाटै पक्राउ गरेको हो।...