काठमाडौं, १६ असार । सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको छ। कम्तीमा १८१ जना घाइते भएका छन । सैन्य शासनविरुद्ध प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको हो।
आइतबार भएको प्रदर्शनका क्रममा...
Tag - सुडान
काठमाडाैं, २१ जेठ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको छ। याेसँगै सुसडानमा सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी...
काठमाडौं, ८ बैशाख। सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ। बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं...
काठमाडौं, २ बैशाख। सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएको छ। सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ समेत गरेको छ।
प्रदर्शन चर्कंद गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई...
माघ ४ । मन्त्रीपरिषद्को बैठकले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बृद्धि गरिदिएको छ । सुडानको मन्त्रीपरिषदको बैठकले बिहीबार उक्त निर्णय गरेको हो ।
सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच...
खार्तुम, १३ पुस । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय...