फेब्रुअरी १४, प्रणय दिवस
यस्तो हुने दिनको नहुने समयलाई
हाप्पि भ्यालेन्टाइन डे
डोबमा मलाई छोडि बगेका तिम्रा ती पैतालाका रफ्तारहरु
यसै गरी तैरिरहनु अनि म सडिरहु
भई तिम्रो पैतालाको धुलो यशैगरि कसिङ्गर झै समेटिरहु
बितेको दिन म...