काठमाडौं, २१ चैत । ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । प्रहरीले उनलाई १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
महानगरिय प्रहरी परिसर काठमाडौंले उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको छ ।...