Tag - सुनको मुल्य

मार्केट/कर्पाेरेट

सुनको मूल्य फेरि ६ सयले बढ्यो, तोलाको कति ?

काठमाडौं, ८ असोज । सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाला...

बांकी पढ्नुहोस्