इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ।
भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी...
Tag - सुनसरी
सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका छन्। शनिबार इनरुवा ४ मा आयोजित कार्यक्रममा सबैलाई नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ ईञ्चार्ज भीम आचार्यले उनीहरुलाई...
इनरुवा, २० वैशाख। सुनसरीको कोशी गाउँपालिका १ राजापोखरी नजिकबाट बिहीबार राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी २ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब...
सुनसरी, ३ बैशाख। सुनसरीमा बसले किचेर एक बालकको मृत्यु भएको छ। मंगलबार कोशी गाउँपालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहाबाट बिराटनगर जाँदै गरेको यात्रु बाहक बसले किच्दा १० बर्षीय बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा नुर सलाम...
सुनसरी, १ चैत। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी जुनसुकै बाहनामा हुने अपराध र सार्वजनिक शान्ति सुरक्षा विरुद्धका कार्यमा तत्काल खरो रुपमा उत्रने बताएका छन्।
आसरा सुधार केन्द्रको धरान उपमहानगरपालिका–६...
सुनसरी, ७ पुस । सुनसरी सदरमुकाम इनरुवामा शनिबार खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको...
इटहरी, २५ मंसिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा मंगलबार बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु. दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ...
इनरुवा, २४ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि...
सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा गोली चलेको छ । गोली प्रहारबाट इँटा उद्योगमा कार्यरत व्यवस्थापकको मृत्यु भएको छ ।
बुधबार बिहान साढे ६ बजे अज्ञात समूहको गोली लागि ५४ वर्षीय फिदा हुसेनको ज्यान गएको हो ।
हुसेनलाई विराटनगरस्थित...