बाबा बन्दुक बोकेर
लढ्न भनी जानु भो
छुटाएर पढाइ
दाइलाई पनि लानु भो।
हुर्काउनु भो आमाले
सारै दुख गरेर
गणतन्त्र आएको
दाइ र बाले लढेर ।
यौटा राजा फालेर
धेरै राजा बनाए
दाइ र बाको सपना
त्रीशुलीमा बगाए
देशै लुटि खाईसके
आज हाम्रा...
Tag - सुरज उपाध्याय
अचानक आफ्नो छोराको फोटो पत्रिकामा देखिन्। अत्यन्त खुसी भइन्। पत्रिका बोकेर गाउँका सबैलाई छोराको फोटो देखाउन भ्याइन्। यता उनको मोबाइलमा आमाको फोन आयो। उनले फोन उठाए। फोनमै आमा रोइन्। खुसीका आँसु खसालेर आमा फोनमै रुँदाखेरि...
दिनभरि झरीको मौसम, करीब बाह्र बजेतिर लखन चोक थिएँ। कामै डुल्ने, झरी परे पनि घाम लागे पनि। साथी खेमराज बरालसँगै हुनुहुन्थ्यो। उहाँलाई म्याडमको फोन आयो। माननीय रवीन्द्र अधिकारी लगायत पाँच जना सवार भएको भएको हेलिकप्टर...
बाबा कम्युनिस्ट भनेको के हो ?
उसले मुसुक्क मुस्कुराउँदै भनेको थियो
नानु तिमी बुझ्ने भए पछि यही झुपडीमा
कम्युनिस्टलाई भेट्ने छौ ।