काठमाडौं, २९ चैत। सूडानमा तीन महिनाको संकटकाल घोषणा गरिएको छ । सन् १९८९ देखि नै सूडानमा राज गरिरहेका बशीरविरुद्ध केही महिनादेखि लगातार प्रदर्शन भइरहेको थियो।
तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई...