मेराे धर्ति ,मेराे जुन ,मेराे आकाश तिमी !!
मेराे मुटु ,मेराे धड्कन, मेराे श्वास तिमी !!
तिम्राे साथ न्यानाे ,तिम्राे काख झनै न्यानाे,
त्यसैले त भन्ने गर्छु प्यारी कपास तिमी !!
गल्ति गर्दा माफी दिने तिमी मात्रै हाै “आमा,”
मेराे...