स्याङ्जा, १ मंसिर । स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाका युवाहरुले पर्यटकीय स्थल बाहुनथानमा झण्डै १२ फिट अग्लो नेपालको झण्डा फहराएका छन्। स्याङ्जा जिल्लामा रहेको बाहुनथान पर्यटकीय सम्भावना रहेको एक रमाईलो गन्तव्य...
Tag - स्याङ्जा
स्याङ्जा, १८ भदौ। स्याङ्जाको गल्याङ नगरपालिका ३ गल्याङ बजार जाने बाटोमा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। बुधबार दिउँसो पाल्पाको हुँगी असेर्दीबाट गल्याङ तर्फ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको...
स्याङ्जा, १४ जेठ। स्याङ्जाका स्थानीय तहको क्षेत्र सिमाङ्कन पहिचानसहितको भू–उपयोग नक्सा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।
जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित हस्तान्तरण कार्यक्रममा स्थानीय तहका प्रमूख तथा...
स्याङ्जा, १२ जेठ। पढेर लोकसेवामा नाम निकाल्न सके निकै सजिलो हुन्छ भनेर उनी निजामती जागिरमा प्रवेश गरे।सरकारी जागिर खाएपछि जिविकोपार्जनमा सहज हुन्छ भन्ने मान्यताले उनी पनि निजामतीप्रति आकर्षित भएका थिए।
धनगडी जिल्ला...
म एअरपोर्टको डिपार्चरनेर उभिरहेको थिएँ। त्यो भीड देख्दा एकछिन हेरिरहुँ जस्तै लाग्यो, एकछिन जताततै नियालें, कोही गाडीबाट सामान झार्दैछन्, कोही अङ्गालो मार्दै रुँदै, त कोही पीडा लुकाउन खोज्दै।
स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चुनावको बेलामा आफूहरूले जनताको हात–हातमा थमाएको घोषणापत्रलाई नभुलेको बताएकी छिन् ।
बिहीबार स्याङ्जाको गल्याङ नगरपालिकाको जगत्रादेवी साना किसानको...
स्याङ्जा, १९ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले वर्तमान सरकार एक्सनका साथ अघि बढिरहेको बताएकी छन् ।
बिहीबार स्याङ्जाको फेदिखाेला गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
नारायण विश्वकर्मा/स्याङ्जा, १९ मंसिर । स्याङ्जाको गल्याङ नगरपालिका–५, सत्य शिला आधारभूत विद्यालय स्यालबासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गल्याङ हस्पिटल प्रा.लि को आयोजनामा, डक्स अन ह्विलको प्राविधिक सहयोगमा तथा...