काठमाडौं, ३ चैत । पृथकतावादी आन्दोलनलाई ११ बुँदे सहमतिबाट ल्याण्डिङ गरेका डा. सिके राउतले राष्ट्रिय परिषद् बैठक सुरु गरेका छन् । मधेशका विभिन्न २२ जिल्लाबाट बैठकमा आएका परिषद् सदस्यहरु बैठक हलमा प्रवेश गर्दा नागरिकता नदेखाई...
Tag - स्वतन्त्र मधेश गठबन्धन
काठमाडौं, २ चैत । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ । बैठक आगामी चैत ४ र ५ गते जनकुपुरमा बस्नेछ । गठबन्धनका सहसंयोजक चन्दन सिंहले भने, ‘हाम्रो परिषद्को बैठकको तयारी हुँदैछ...
बुटवल, २९ फागुन । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताएको छ ।
गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र...
काठमाडौं। स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले समुदाय समुदायसँग नलडाउने सपना पूरा नहुने बताएका छन्।
‘हामीले पनि स्वतन्त्र मधेशका लागि जनमत संग्रहका लागि गरौं भन्ने माग थियो। यो सरकारले पनि स्वीकार गरेको छ’ राउतले भने...
काठमाडौं २४ फागुन। पृथकतावादी आन्दोलनको नेतृतव गरिरहेका सिके राउतले आफ्नो एजेण्डा परित्याग गर्ने भएका छन्। स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका...
काठमाडौं । आइतबार बिहान स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत यतिबेला प्रहरीको हिरासतमा थिए । दरबार मार्गको प्रहरी हिरासतमा रहेका राउतलाई सर्वोच्चमा उपस्थित गराउने तयारी थियो ।
प्रहरी उपरीक्षक दानबहादुर मल्ल...
काठमाडौं । विपक्षी रौतहट जिल्ला अदालतमा सूचना नै नपुगेको कारण स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा मङ्सिर ३ गतेका लागि सरेको छ।
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी...