कास्की, ६ साउन । अन्नपूर्ण गाउँपालिका–११ साबिक घान्रु बक गाविस –७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मन प्रसाद र कुमारबीच...