कञ्चनपुर, २९ असोज। हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको आज मृत्यु भएको छ।
बोहरालाई जङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक...
Tag - हात्तीको आक्रमण
प्रेम पौडेल\ चितवन, १२ असोज। जंगली हात्तीको आक्रमणमा परी माडीको द्रौपतिनगमा एक जना वृद्धाको मृत्य भएको छ । माडी न.पा. द्रौपतिनगर निवासी ६२ वर्षकी पञ्चमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्य भएको हो।
घरमा बाँधिराखेको गाईको...