Tag - हात्तीको आक्रमण

समाज

हात्तीको आक्रमणबाट बोहराको मृत्यु

कञ्चनपुर, २९ असोज। हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको आज मृत्यु भएको छ।
बोहरालाई जङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक...

बांकी पढ्नुहोस्
समाज

हात्तीको आक्रमणबाट तामाङको मृत्यु

प्रेम पौडेल\ चितवन, १२ असोज। जंगली हात्तीको आक्रमणमा परी माडीको द्रौपतिनगमा एक जना वृद्धाको मृत्य भएको छ । माडी न.पा. द्रौपतिनगर निवासी ६२ वर्षकी पञ्चमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्य भएको हो।
घरमा बाँधिराखेको गाईको...

बांकी पढ्नुहोस्