संखुवासभा, १६ असार । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ ।
त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ। तर, दुवै पक्षमा कुनै क्षति भएको छैन।...