चितवन, ५ असार । बिहीबार पनि नारायणी नदीको पुलबाट हाम फालेर एक जना महिला बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ वर्षीया बिमला कुमाल रहेकीछिन्।
उनले बिहीबार बिहान साढे १० बजे नारायणी नदीको...
Tag - हाम फालेर
खोटाङ, १ असार। सुनकोशीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासे नाप्तीकुका ५० वर्षीय ललिन्द्र राई रहेका छन्।
उदयपुरको बलम्तामा आफन्तको घर पुगेर फर्कने क्रममा...