काठमाडौं, २८ जेठ । नेपालका विभिन्न ठाउँमा आएको हावाहुरीले धेरै जनधनकाे क्षति भयाे। हावाहुरी आउने क्रममा अब फेरि पर्सा र चितवनमा हावाहुरीकाे सम्भावना बढेर गएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
जलवायु तथा मौसम...
Tag - हावाहुरी
कावासोती, २० वैशाख। हावाहुरीसहित भारी वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द भएका छन्।
सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो।
जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख...
काठमाडौं, १९ चैत । मंगलबार देशभर मौसम बदली भइ मेघ गर्जन सहित हावाहुरी आउने अनुमान गरिएको छ ।
मंगलबार जल तथा मौसम पूर्वानुमान महाशाखाले अपह्रान्नपछि मेघ गर्जनसहित हावाहुरी आउने बताएको हो ।
पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका...
काठमाडौँ, १९ चैत। सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको...
बारा, १९ चैत । बारामा आइतबार राति आएको विनाशकारी हुरीबतासका कारण घाइते भएका पीडितहरू रातभर खुला आकाश मुनि बस्न बाध्य भएका छन् ।
बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुही गाउँका दलित बस्तिमा पीडितहरू रातभर खुला आकाश मुनि चाउचाउ...
काठमाडौं, १८ चैत । बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा प्रहरीले विशेष सक्रियता देखाइरहेकाे छ। यसैबीच उक्त प्रभावित क्षेत्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव...
काठमाडौं, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो साँझ आएको हावाहुरीबाट घाइते भएकाहरुलाई भेट गरेका छन्। बारा र पर्साबाट उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज...
ललितपुर, १८ चैत । गए राति बारामा आएको भिषण हावाहुरीका कारण हताहति भएकाहरुको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारा पुगको छ । हावा हुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षति भएको जनाइएको छ ।
हावा हुरीबाट...
काठमाडौं, १८ चैत। आज अप्रील अर्थात् अप्रील फूल। एकाबिहानै मधेशमा हावाहुरीले दर्जनौंको ज्यान लिएको समाचार धेरैका लागि अपत्यारिलो थियो। कतिले ठाने, ‘फेसबुकेहरुले एकाबिहानै अप्रील फूल मनाएछन्। ठट्टा पनि कति गर्न सकेका होलान्...
काठमाडौं, १८ चैत । पूर्वीतराईमा सोमबार पनि हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । भारतको मौसम पूर्वानुमान निकायले बिहारमा आज पनि तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरेको बिबिसीले उल्लेख गरेको छ ।
त्यसको असर नेपालको पूर्वी...