Tag - हाेली पर्व

समाज

हातेमालो समूहले मनायो होली पर्व

हातेमालो समूह आबुधबीको आयोजनमा भएको ‘होली विशेष कार्यक्रम’ २२ मार्च २०१९ शुक्रबारका दिन अबुधबीको मुसफ्फा पार्कमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।

उक्त कार्यक्रम संस्थाका महासचिव प्रविन निरौलाले सुरु गरे। संस्थाका...

बांकी पढ्नुहोस्
समाज

वसन्तपुरमा विदेशी पर्यटककाे होली

काठमाडौं, ६ चैत । बुधबार नेपालका पहाडी जिल्लाहरुमा होली पर्व भुमधामका साथ मनाइँदै छ । काठमाडौं उपत्यका लगायत दशैभर होलीको रौनक छाएको छ ।

अघिल्लो वर्षको तुलानामा कम रौनक रहे पनि काठमाडौंमा होलीको रौनक बढी नै रहेको छ ।...

बांकी पढ्नुहोस्
मनोरञ्जन

सलिनले यसरी मनाए होली

काठमाडौं, ६ चैत । बुधबार देशभर हर्षोल्लासका साथ होली पर्व मनाइदै गर्दा सेलिब्रेटीहरुमा पनि होलीको रौनक छाएको छ ।

रङ्गहरुको पर्व अर्थात असत्य माथि सत्यको जितको रुपमा लिइने यस पर्वलाई चैत्रको अन्तिम साता अर्थात् २९ गते रिलिज...

बांकी पढ्नुहोस्
समाज

देशभर हर्षोल्लासका साथ होली मनाइदैँ, प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

जनकपुर, ६ चैत्र । होली मनाउन प्रदेश २ ले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई...

बांकी पढ्नुहोस्
समाज

प्रहरीकाे अनुराेध : ‘हाेली पर्व सभ्य तरिकाले मनाऔं’

बारा, ५ चैत । जिल्ला प्रहरी कार्यालय बारा र समुदाय-प्रहरी जिल्ला समितिको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘होली पर्वलाई बिकृति रहित सभ्य र शिष्ट तरिकाले मनाऔं’ भन्ने मूल नाराका साथ होली सम्बन्धि...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

काठमाडौं, ५ चैत । हरेक वर्षझैं यो वर्ष पनि हर्ष, उमङ्ग र रङहरुको पर्व मानिने होली पर्व आइपुगेको छ । प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्वलाई रङ्गहरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर...

बांकी पढ्नुहोस्