१. हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ ।
२. निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ ।
३. मुटु, श्वासप्रश्वास, खोकीजस्ता...
Tag - हिटर
काठमाडौं । पुसमा ग्यास हिटरका कारण भएको आगलागीमा परी काठमाडौंको कलंकीमा इन्जिनियर दम्पत्ती पुष्कर जोशी र अप्सरा श्रेष्ठको ५ दिनको फरकमा निधन भयो। उनीहरूका डेढ वर्षीय छोरा उपचाररत छन्।
हिटरमा जडित सिलिन्डरबाट ग्यास लिक भएर...