Tag - हिमपात

समाज

मुगुमा हिमपात जनजीवन कष्टकर

काठमाडौं । मुगु जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात परेको छ । सदरमुकाम गमगडीमा परेको वर्षाका कारण हवाई तथा सडक यातायात...

बांकी पढ्नुहोस्
समाचार

बाजुरामा फेरी हिमपात, जनजीवन कष्टकर

बाजुरा । बाजुरामा फेरी हिमपात सु भएसँगै जनजीवन कष्टकर भएको छ । जिल्लाका उच्च स्थानमा हिमपात सुरु भएपछि चिसो बढेको हो। हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले जनजीवन प्रभावित बनेको छ।
शनिबार बिहानादेखि सदरमुकाम...

बांकी पढ्नुहोस्
समाज

हिमपात हुँदा एसईइका परीक्षार्थी समस्यामा

हुम्ला, १२ चैत । हुम्लामा हिमपात हुँदा एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको हो ।

जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई...

बांकी पढ्नुहोस्
समाज

भीमदत्त राजमार्ग अवरुद्ध

अमरगढी, ८ माघ । डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ ।
दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार...

बांकी पढ्नुहोस्
समाज

चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटोफिचर)

काठमाडौं, २३ पुस । धार्मिक र पर्यटकीय हिसाबले प्रसिद्ध काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । हिमपातसँगै राजधानीमा सोमबार बिहानैदेखि चिसो बढेको छ ।
काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षासमेत भइरहेको छ ।...

बांकी पढ्नुहोस्
समाज

चरिकोटमा हिमपात, होटल व्यवसायी दङ्ग

चरिकोट, १४ पुस । दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहीबार हिमपात भएको हो ।
हिमपातसँगै वर्षा भई चिसो बढेका...

बांकी पढ्नुहोस्
समाज

अठार घन्टासम्म हिमपात

पुस १३ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।
अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो...

बांकी पढ्नुहोस्