Tag - अनशन

राजनीति

अनशनका बीच चिकित्सा शिक्षा विधेयक आज पारित हुँदै

काठमाडौं, ७ माघ । डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । समितिबाट...

बांकी पढ्नुहोस्
राजनीति

डा. केसीको माग पूरा नभए कडा आन्दोलन गर्छौं : चिकित्सक संघ (विज्ञप्ति)

काठमाडौं, ६ माघ । राष्ट्रिय चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
आइतबार संघले एक विज्ञप्ति जारी गर्दै पहिला भएका सहमति पालना गर्न र डा. केसीको जीवन रक्षाका लागि उनको मागप्रति सरकारलाई...

बांकी पढ्नुहोस्
ब्लग

डा. केसीकाे अनशन : सत्ता स्वार्थकाे पुलिन्दा !

नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (पूर्वएनेकपा माओवादी केन्द्रका अध्यक्ष) ले एक सन्दर्भमा भन्नुभएको थियो, ‘पार्टी एकता नगर्न मलाई फकाइयो...

बांकी पढ्नुहोस्
राजनीति

डा. केसीको स्वास्थ्यमा आधा दर्जन बढी समस्या

काठमाडौं, ३ माघ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । इलाममा अनशनरत डा. केसीको स्वास्थ्यमा आधा दर्जनभन्दा बढी समस्या देखिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञहरुको...

बांकी पढ्नुहोस्
राजनीति

ओलीका मतदाता न्याय नपाए काठमाडौंमै अनशन बस्ने

काठमाडौं, ३ माघ । सुरक्षाको माग गर्दै काठमाडौँ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौँमै रिले अनशन बस्ने चेतावनी दिएका छन्...

बांकी पढ्नुहोस्
राजनीति

बुद्धिजीवी भन्छन्- डा. केसीको अनशन अनुचित

इलाम, १ माघ । आमरण अनशनरत प्रा. डा. गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उनको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’...

बांकी पढ्नुहोस्
राजनीति

डा. केसीविरुद्ध विजय थापाको अनशन

इलाम । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् । काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय...

बांकी पढ्नुहोस्
राजनीति

अनशनरत डा. केसी अस्पताल भर्ना

इलाम, ३० पुस । चिकित्सा शिक्षामा व्यापक सुधारलाई मूख्य माग राखी ६ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ ।
डा. रामकृष्ण आचार्यले अनशनरत डा. केसी मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पताल लगिएको जानकारी...

बांकी पढ्नुहोस्
समाचार

‘प्रधानमन्त्री ज्यू, बेलैमा आँखा खोल्नुस्, नत्र चुप लागेर बस्दैनौं’

काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह...

बांकी पढ्नुहोस्
राजनीति

इलामबाट डा. केसीले थाले अनशन, यस्ता छन् माग (विज्ञप्ति)

काठमाडौं, २५ पुस । डा. गोविन्द केसीले इलामबाट १६ औँ अनशन सुरु गरेका छन् ।
बुधबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको केही घण्टामै डा. केसीले इलाममा पुगेर अनशन थालेका हुन्...

बांकी पढ्नुहोस्