Tag - आमाको किरिया

समाज

श्रीमानले दागबत्ती नदिएपछि छोरीले गरे आमाको किरिया

भक्तपुर, १७ चैत। चाँगुनारायण नगरपालिका ९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई दाहसंस्कारको विधिकाबारेमा पत्तो थिएन।तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा...

बांकी पढ्नुहोस्