Tag - इराक

अन्तर्राष्ट्रिय

दुई सय घर परिवार विस्थापित

बग्दाद,२४ चैत। इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ।
दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरुले जनाएका छन्।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटनामा एक सयबढी पर्यटकको मृत्यु

एजेन्सी । इराकमा डुङ्गा दुर्घटनाहुँदा एक सयभन्दा बढी पर्यटकको मृत्यु भएको छ । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा डुङ्गा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या बढी रहेको जनाइएको छ । १९ बालबालिका र ६१...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

एक महिला, जसले सात जीवित शिशु जन्माइन्

एजेन्सी ।  इराकमा  एक महिलाले एकैसाथ ७ वटा शिशु जन्माएकी छिन् ।
२५ वर्षीया ति महिलाले एकैसाथ ६ छोरी र एक छोरालाई जन्म दिएकी हुन् । सात वटा बच्चाहरु जिवित जन्माइएको घटना यो विश्वमै पहिलो घटना हो ।
पूर्वी इराकको दियाली...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय राजनीति

किन पुगे डोनाल्ड ट्रम्प अकस्मात इराक ?

इराक १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुगेका हुन् ।
उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘‘इराकमा २०० सामूहिक चिहान भेटिए’’

बग्दाद, इराक, २० कात्तिक । इराकमा लामो समयदेखि इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २०० भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ ।
आइएसले हालैका...

बांकी पढ्नुहोस्