काठमाडाैं, ७ असार । उत्कृष्ट १० कृषक पुरस्कृत एवं सम्मानित भएका छन्। पोखरा महानगरपालिकाको वडा नं १३ ले दश जना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । वडामा कृषि उत्पादनका माध्यमबाट योगदान दिने उत्कृष्ट १० कृषकलाई सम्मान गरिएको हो...