Tag - उत्तर कोरिया

अन्तर्राष्ट्रिय

‘चीनसँग बलियो सम्बन्ध बनाउँछौं’

टोकियो, १४ माघ । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन् । साथै, उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली उच्च सैन्य अधिकारी किन गए अमेरिका ?

वासिङटन, ४ माघ । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लागेका छन् ।
उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली शासक किम जोङ चीन भ्रमणमा

एजेन्सी । उत्तर कोरियाली शासक नेता किम जोङ उन चीन भ्रमणमा निस्किएका छन् । उनी चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमणमा निस्किएका हुन् ।
उनी रेलमार्ग हुँदै चीन जाँदै गरेको हुनसक्ने उत्तर कोरियाली...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इटालीबाट उत्तर कोरियाका राजदूत बेपत्ता

पुस २० । उत्तर कोरियाली राजदूत जो सोङ–गिल इटालीबाट बेपत्ता भएका छन्। दक्षिण कोरियाली गुप्तचर अधिकारीले इटालीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जानकारी दिएका हुन्।
उनी पश्चिमा कुनै देशको शरणमा गएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय ब्लग

यी हुन् सन् २०१८ का दश विश्व चर्चित घटना

काठमाडौं, १६ पुस । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

उत्तर–दक्षिण कोरियाबीच अभूतपूर्ण समारोह

पुस ११ । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ । सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट...

बांकी पढ्नुहोस्