Tag - उदयपुर

समाज

पहिरोले घर पुरिँदा दुई बेपत्ता

गाईघाट, ३१ असार । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका ८ का...

बांकी पढ्नुहोस्
समाज

टिपरको ठक्करबाट दुईको घटनास्थमै मृत्यु

उदयपुर, ४ असार । उदयपुर मदन भण्डारी लोकमार्ग अन्र्तर्गत चौदण्डिगढी नगरपालिका ७ लाटी खोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार बसाहबाट बेल्टार बजार आँउदै गरेको स १प ३६१ नम्बरको मोटरसाइकललाई सोहि...

बांकी पढ्नुहोस्
Uncategorised समाज

आगलागीबाट अढाई करोडका मालसामान नष्ट

उदयपुर, १० जेठ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ७, मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा रु अढाई करोड बराबरको क्षति भएको छ।
बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपाको बेलका नगरको अध्यक्षमा घिमिरेको दावी

उदयपुरको कान्छो तथा विकासको हिसाबले पहिलो नगरपालिकामा पछिल्लो समय नेकपाको पार्टी एकताले बजार तातेको छ। पार्टीको बेलका नगरमा नेतृत्व तहमा को आउने भन्ने विषयमा बजारमा स्थानीयहरु आ–आफ्नो अडकलबाजी गरिरहेका छन्।
पूर्वएमाले र...

बांकी पढ्नुहोस्
पर्यटन

उदयपुरमा आधा दर्जन भ्यूटावर निर्माण हुँदै

उदयपुर, १८ फागुन । स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण कार्य शुरु गरेका छन् ।...

बांकी पढ्नुहोस्
समाचार

एन्जिना हत्या काण्ड : दुई अभियुक्त सार्वजनिक

गाईघाट, २९ कात्तिक । गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
समाज

एल्जिना हत्याको आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक...

बांकी पढ्नुहोस्