पोखरा, २९ जेठ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पोखराकोे उत्तमचोकमा गोली चलाएको छ।
लागू औषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी...
Tag - एक घाइते
काठमाडौं, २८ जेठ । काठमाडाैंको शंखमुलमा आगलागी भएको छ । शंखमुलमा रहेको सानदार मःम पसलमा मंगलबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट एक जना घाइते भएको प्रहरीले जनाएकाे छ। ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ...