Tag - कुखुराकाे भाले

अन्तर्राष्ट्रिय

भालेविरुद्ध मुद्दा हाल्ने महिला नै कारबाहीमा

काठमाडौं, २१ भदौ। एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन्।
फ्रान्सको वाज क्षेत्रको मारिनीले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कुखुराकाे भालेकाे आक्रमणबाट एक महिलाकाे मृत्यु !

काठमाडाैं। कुखुराकाे भालेकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ।  अस्ट्रेलियामा भएकाे साे घटनामा  कुखुराको भालेको निर्मम आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको हाे।
आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु...

बांकी पढ्नुहोस्
समाज

कुखुराको भालेसहित सुत्केरी भेट्न पुगे गाउँपालिका अध्यक्ष

भोजपुर । स्थानीय तहका प्रतिनिधिले चाहे भने जनताको घरदैलोसम्म पुग्न र जनताको अभिभाकत्व पूरा गर्नको लागि के सम् मगर्न सक्छन् भन्ने उदाहरण बनेका छन् गाउँपालिका अध्यक्ष गजेन्द्र कार्की। भोजपुरको अरुण गाउँपालिकाका अध्यक्ष...

बांकी पढ्नुहोस्