Tag - कोरोना

स्वास्थ्य

टेकु स्रोत भन्छ, ‘रुघाखोकीका बिरामी हुन्, कोरोना देखिएको छैन’

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा कोरोनाभाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षणका पाँच बिरामी भर्ना भएका छन्। अहिलेसम्म कोरोना संक्रमणको आशंकामा पाँच व्यक्ति भर्ना भएका अस्पताल स्रोतले जनाएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

बीबीसी। चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको छ। कोभिड-१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्।
उक्त भाइरस गत...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इटालीमा कोरोना संक्रमितको संख्या ५० प्रतिशतले बृद्धि

काठमाडौं। इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ। आइतबार कोरोना भाइरसको संक्रमण ५० प्रतिशतले बृद्धि भएको इटालीका स्वास्थ्य अधिकारीले बताएका हुन्।
इटालीमा कोरोना संक्रमितको संख्या १६...

बांकी पढ्नुहोस्
स्वास्थ्य

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका ७ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ।
कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात...

बांकी पढ्नुहोस्
स्वास्थ्य

कोरोना संक्रमण विश्वभर फैलँदै

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वमा दिन प्रतिदिन फैलिरहेको छ। प्रायः इटालीको भ्रमण गरेर यूरोप फर्किएकाहरू कोरोना संक्रमित भएको जनाइएको छ।
अस्ट्रिया‚ क्रोएसिया‚ स्वीजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको...

बांकी पढ्नुहोस्
स्वास्थ्य

विमानस्थलमा कोरोनाविरुद्ध उच्च सतर्कता

काठमाडौँ । पछिल्लो समय चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस कोभिड–१९को त्रास विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । विभिन्न देशबाट नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल...

बांकी पढ्नुहोस्
विश्व

कोरोना सङक्रमण ठूलो स्वास्थ्य सङ्कट: राष्ट्रपति सी

काठमाण्डौ । चीनमा दुई हजार ४ सय जनाभन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस कोभिड १९० को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ राष्ट्रपति सी जिन पिङले आइतबार...

बांकी पढ्नुहोस्
समाज स्वास्थ्य

क्वारेन्टाइनमा राखिएका नेपालीमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि

काठमाडौं । भक्तपुरको खरिपाटीमा डाक्टरको निगरानीमा राखिएका नेपालीहरुमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । नमुना परीक्षण गरिएका सबै नेपालीमा कोरोनाको सङ्क्रमण नभएको पाइएको हो ।क्वारेन्टाइनमा एक सय ३५ जना पुरुष र ४० जना...

बांकी पढ्नुहोस्
समाचार स्वास्थ्य

वुहानका नेपालीलाई छिटो फर्काउन आयोगको निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपालीलाई जोखिमबाट जोगान भन्दै...

बांकी पढ्नुहोस्