Tag - गुठी विधेयक

संघीय संसद

गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौं, १० असार ।  सरकारले राष्ट्रिय सभाबाट गुठीसम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको छ ।
गत वैशाख १७ गते संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार फिर्ता लिइएको हो । भूमि...

बांकी पढ्नुहोस्
समाज

माइतीघरमा गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, ४ असार । गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। राष्ट्रियसभामा प्रस्तुत विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन्।...

बांकी पढ्नुहोस्
सरकार

गुठी विधेयक फिर्ता (विज्ञप्ति)

काठमाडौं, ३ असार। चाैतर्फी विराेध भएपछि सरकारले गुठी विधेयक स्थगित गर्ने तयारी गरेको छ। राष्ट्रियसभामा दर्ता भएका गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको चौतर्फी विरोध भएपछि विधेयक स्थगित गर्ने तयारी...

बांकी पढ्नुहोस्
सरकार

विधेयक संशाेधन गर्न प्रचण्डकाे पहलमा छलफल सुरु

काठमाडौं, २ असार। नेपाल कम्युनिष्ट पार्टी (न‍ेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुठी विधेयक परिमार्जनका लागि सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे उपत्यकाका ३ जिल्लाका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

गुठी विधेयक स्थगित गराैं : याेगेश भट्टराई

काठमाडाैं, १ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गरेर छलफल गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गर्दै भट्टराईले...

बांकी पढ्नुहोस्
समाज

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघले गर्याे आन्दोलनको घोषणा

काठमाडौं, १ असार । गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको...

बांकी पढ्नुहोस्
संघीय संसद

संसद बैठकमा गुठी विधेयकको बहस, कुन सांसदले के भने ?

काठमाडौं, १ असार ।  सांसदहरुले गुठी सम्बन्धी विधेयकको विरोध गरेका छन् । विराेधसँगै सांसदहरुले गुठीको समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।
सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि...

बांकी पढ्नुहोस्
ब्लग

‘गुठी विधेयकले जात्रा, धर्म, संस्कृतिमा कुनै बाधा पर्दैन’

सबै मन्दिर र गुम्बाको पूजाआजा गर्नेले जग्गा मागेमा सरकारले दिन सक्छ ? मन्दिरको पूजा जग्गाबाट चलाउने कि यसका अरू थुप्रै विकल्पमा जाने भन्ने अर्को प्रश्न रहेको छ। हिजो सत्तामा जो थिए, तिनले जमिनमार्फत आफनो पूजा वा संस्कार चलाउन...

बांकी पढ्नुहोस्
सरकार

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत हाे : गाेकुल बाँस्कोटा

काभ्रे, ३२ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताएका छन् ।
मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन गर्छौं : प्रकाशमान सिंह

पर्सा, ३० जेठ। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेसको पर्सा जिल्ला कार्यसमितिले पार्टी अफिस वीरगञ्जमा आयोजित कार्यकर्ता भेटघाट...

बांकी पढ्नुहोस्