Tag - चिकित्सक भवन

समाज

चिकित्सकका लागि चिकित्सक आवास भवन

गलकोट, २ फागुन । धवलागिरि अञ्चल अस्पताल बागलुङले अस्पतालमा सेवारत चिकित्सकहरुका लागि आवास भवन निर्माण गरेको छ ।
चार परिवार बस्न मिल्ने दुईतले सो पक्की भवन निर्माणमा रु. एक करोड ४६ लाख २९ हजार लागत लागेको धवलागिरि अञ्चल...

बांकी पढ्नुहोस्