Tag - तपाईको

राशिफल

आइतबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। कार्य सम्पादनमा समस्या आउला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई...

बांकी पढ्नुहोस्
राशिफल

शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। लेनदेनमा सजकता अपनाउनु पर्नेछ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगती हुनेछ।...

बांकी पढ्नुहोस्
राशिफल

शुक्रबारको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। राज्यबाट मान सम्मान मिल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। वाहान सुख मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले...

बांकी पढ्नुहोस्
राशिफल

यस्तो छ तपाईको बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। वैदेशिक कार्य अघि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङन हुनेछ। अनुहारमा...

बांकी पढ्नुहोस्
राशिफल

सोमबारको राशिफल : यसरी बित्नेछ तपाईको दिन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बौद्धिक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो होला। अधुरो काम पूरा हनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आतिथ्यपूर्ण सम्मान पाइएला।...

बांकी पढ्नुहोस्
राशिफल

यस्तो छ तपाईको आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्यामा सफलता पाइनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान...

बांकी पढ्नुहोस्
राशिफल

यस्तो छ तपाईको शनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। सजिलै अरूको मन जित्न सकिनेछ। भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) औपचारिकतामा अल्लि बढी व्यस्त रहन...

बांकी पढ्नुहोस्
राशिफल

यस्तो छ तपाईको शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ। यात्रामा मालसामान हराउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। वैदेशिक क्षेत्र कमजोर रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोग गर्ने भन्दा आश्वासन...

बांकी पढ्नुहोस्
राशिफल

यस्तो छ तपाईको बिहीबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकाएको भय रहला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।...

बांकी पढ्नुहोस्
राशिफल

पढ्नुहोस्, तपाईको बुधबारको भाग्यफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। बौद्धिक काममा सफलता मिल्नेछ। बोलीको प्रभाव पनि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक...

बांकी पढ्नुहोस्