Tag - नयाँ दिल्ली

सुरक्षा/अपराध

बेचिन लागेका दुई नेपाली चेलीको उद्धार

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा माइती नेपालको भारत शाखाले दुई नेपाली महिलाको उद्दार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरेको हो ।
माइती...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘दिल्लीका जनताले बिजुलीको शूल्क तिर्नु पर्दैन’

काठमाडौं। दिल्लीको आम आदमी पार्टीले विधानसभा चुनाव अघि नै घोषणा गरेको एउटा प्रतिबद्धता पुरा गर्न लागेको छ। दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले २०० युनिटसम्म बिजुली प्रयोग गर्नेले भुक्तानी तिर्नु नपर्ने (सब्सिडी)...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

नक्सलवादीको आक्रमणमा परी पाँच प्रहरीको मृत्यु

नयाँ दिल्ली, ३२ जेठ । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ। सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन्।
पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अब महिलाले मेट्रो र बसमा भाडा तिर्नु नपर्ने

एजेन्सी। भारतको दिल्लीमा मेट्रो र बस महिलाका लागि निशुल्क हुने भएको छ। केजरीवाल सरकारले अब दिल्लीका मेट्रो रेल र सरकारी बस प्रयोग गर्ने महिलासँग भाडा नलिने तयारी गरेको हो।
कुनै प्राविधिक अड्चन नआए ६ महिनाभित्र यो योजना लागू...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

दाइ भेट्न गएकी नेपाली युवती दिल्लीमा बलात्कृत

काठमाडौं, १ जेठ। दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ। २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो। उनलाइ चार जनाले बलात्कार गरेका थिए ।
रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मोदीको सम्पत्ति दोब्बर बढ्यो, कति छ सम्पत्ति ?

नयाँदिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीको आय पछिल्लो पाँच सालमा दुईगुणा भएको छ। यति मात्रै होइन, उनको कूल सम्पत्तिमा समेत ६० प्रतिशतको बृद्धि भएको छ।
१५ वर्षसम्म गुजरातको मुख्यमन्त्री रहेको र पाँच वर्षसम्म देशको पीएम...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

दिल्लीमा अत्यधिक गर्मी, कति पुग्यो तापक्रम ?

नयाँ दिल्ली, ९ चैत । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तप उच्च वृद्धि भएको छ।

नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पञ्जाव नेशनल बैंक घोटालाका अभियुक्त मोदी पक्राउ

नयाँ दिल्ली, ६ चैत । पञ्जाव नेशनल बैंक घोटालाका मुख्य आरोपी नीरव मोदी पक्राउ परेका छन्। मोदीलाई लण्डनमा गिरफ्तार गरिएको हो । उनलाई बुधबार दिउँसो साढे ३ बजे वेस्टमिन्स्टर कोर्टमा पेश गरिएको छ ।

मोदीलाई पञ्जाब नेशनल बैंकबाट १३...

बांकी पढ्नुहोस्
समाज

होटलमा आगलागी, १७ जनाको मृत्यु

दिल्ली, २९ माघ । भारतको दिल्लीस्थित एउटा होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ ।
दिल्लीको पाँचतले अर्पित प्यालेस होटलमा मङ्गलवार बिहान आगो लागेको प्रहरीले जनाएको छ । आगोले होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

दिल्लीमा गोली चल्यो, १० भारतीय माओवादीको मृत्यु

नयाँ दिल्ली, २४ माघ । बिहीबार मध्य भारतीय राज्य छत्तिसगढमा सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् ।
छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको...

बांकी पढ्नुहोस्