Tag - नेपाल-ओमान

खेलकुद

नेपालद्वारा ओमानलाई २ सय ३० रनको लक्ष्य

काठमाडौं, ३ बैशाख । आइसिसी यू १९ विश्वकप छनोट खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ।
क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो। अन्तिम...

बांकी पढ्नुहोस्