Tag - पानीको सतह

समाज

माडीको रिउ खोलामा पानीको बहाब उच्च

चितवन, ७ असार । माडीको रिउ खोलामा पानीको बहाब निरन्तर बढिरहेको छ । बनकट्टास्थित रिउ पुलमुनी पानीको सतह १.८३ मिटर पुगिसकेको छ ।
२.४ मिटरभन्दा अधिक पानीको प्रवाहलाई चेतावनी र २.८ मिटरभन्दा माथिको पानीलाई खतराको तह निर्धारण गरिएको...

बांकी पढ्नुहोस्