Tag - पूर्वानुमान

समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, ६ भदौ। आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही...

बांकी पढ्नुहोस्
समाज

मौसम पूर्वानुमान : बुधबारसम्म भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन। मौसमविद्हरुले आगामी तीन दिन देशभर वर्षा हुने पूर्वानुमान गरेका छन्। मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान...

बांकी पढ्नुहोस्
समाज

यस्तो छ बिहीबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं, १४ साउन। मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भागभन्दा दक्षिण तिर रहेको जनाएको छ। जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ।
हाल देशभरी आंशिकदेखि...

बांकी पढ्नुहोस्
समाज

आइतबारसम्मको मौसम पूर्वानुमान, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं, २७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतबारसम्म देशको मध्य र पूर्वी भेगमा लगातार र भारी वर्षा जारी रहनेछ। पश्चिमी क्षेत्रमा पनि मौसम बदली भइरहनेछ। सोमबारदेखि मौसममा सुधार हुनसक्छ तर ढुक्क भइहाल्ने...

बांकी पढ्नुहोस्
समाज

आजको मौसम पूर्वानुमान

काठमाण्डौं, २१ असार । महाशाखाका अनुसार शनिबार पश्चिमको एक, दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्ने बताएका छन्। यस्तै मध्य र पूर्वमा पनि शनिबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद्ले अब बिस्तारै पानी पर्ने...

बांकी पढ्नुहोस्
समाज

नेपालमा अझै मनसुन पूर्ण सक्रिय हुन सकेन्, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं, १८ असार । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो। मनसुन सक्रिय नहुँदा देशभर गर्मी...

बांकी पढ्नुहोस्
समाज

देशभर मनसुन सक्रिय : सोमबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं, १४ असार । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ। शनिबार देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी तीन...

बांकी पढ्नुहोस्
समाज

नेपालमा मनसुन भित्रियो : आज देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं, ७ असार । नेपालमा मनसुन भित्रिएसँगै केही स्थानमा वर्षा भएको छ। वर्षा हुँदा बढ्दो तापक्रममा केही राहत भएको छ।
मनसुन भित्रिए पनि देशभर फैलन केही समय लाग्ने मौसिमविद्हरुको भनाई छ। आज शनिबार देशको अधिकांश स्थानमा...

बांकी पढ्नुहोस्
समाज

यस्तो छ तीनदिनको मौसम पूर्वानुमान

काठमाडौं, २२ जेठ । देशभर पछिल्लो केही दिन यता गर्मी बढेपनि देशभरको मौसममा बदली भईरहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार पनि देशभर बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
मौसम...

बांकी पढ्नुहोस्
समाज

यस्तो छ अबको ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं, १८ जेठ।  पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भईरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र...

बांकी पढ्नुहोस्