Tag - भारतीय काँग्रेस

अन्तर्राष्ट्रिय

भारतीय कांग्रेसको अध्यक्षमा फेरि साेनिया गान्धी

एजेन्सी। भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको छ। कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीकी पूर्वअध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको हो।
कांग्रेस नेता गुलाम नबी आजाद र हरीश...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

काँग्रेसको हारसँगै पदबाट राजीनामा दिदैँ राहुल गान्धी

नयाँ दिल्ली, १० जेठ। भारतको विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले निर्वाचनमा आफ्नो पार्टीको पराजयसँगै पदबाट राजिनामा दिने घोषणा गरेका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

तेइस राज्यमा कांग्रेसको पत्तासाफ, शुन्यमै समेटियो

काठमाडौं, १० जेठ। भारतीय लोकसभा चुनावमा काँग्रेस २३ राज्यमा पत्तासाफ भएको छ। उत्तर प्रदेशको ८० सिटमा बीजेपीले ६२ सिट जित्दा कांग्रेसले १ सिटमात्र जित्यो भने महाराष्ट्रमा बीजेपीले २३ सिट जित्दा काँग्रेसले १ सिटमात्र...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मोदी नेता होइनन्, अभिनेता हुन् : प्रियंका गान्धी

काठमाडौं, ३ जेठ। भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीले नरेन्द मोदि नेता नभइ अभिनेता भएको बताएकी छिन्। लोकसभा चुनावको अन्तिम चरणको मतदान आउन लाग्दा प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कांग्रेस विधायक सिंहमाथि हमला

एजेन्स। कांग्रेस विधायक अदिति सिंहको गाडीमा हमला भएको छ। सोनिया गान्धीको संसदीय क्षेत्र रायबरेलीमा जिल्ला पञ्चायत अध्यक्षका विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुनुअगावै उनीमाथि हमला भएको हो।
हमलामा विधायकको गाडी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय राजनीतिक दल

मोदी विश्वकै काँतर र कमजोर प्रधानमन्त्री हुन् : प्रियंका गान्धी

काठमाडौं। भारतमा लोकसभा चुनाव २०१९ को छैटौँ चरणको मतदानका लागि प्रचारप्रसार जारी छ। नेता तथा उम्मेदवार एकअर्काविरुद्ध निकै तल्लो स्तरको गालीगलौजमा उत्रिएका छन्।
बाँकी रहेको छैटौँ र सातौँ चरणको मतदान आगामी मे १२ र १९ मा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी

एजेन्सी। भारत सरकारले प्रमुख विपक्षी दल कंग्रेका अध्यक्ष राहुल गान्धीसँग विदेशी नागरिकता भए नभएको स्पष्टिकरण मागेको छ। देशमा निर्वाचन भइरहँदा गान्धीविरुद्ध परेको एउटा उजुरीमा कारबाही अघि बढाउँदै भारतको गृह मन्त्रालयले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘चौकिदार हामी नेपालबाट ल्याउँछाैं, हामीलाई प्रधानमन्त्री चाहियाे’ : पटेल

नयाँ दिल्ली, १० वैशाख । भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन आज मंगलबार जारी छ ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘राहुल गान्धी भारतीय नागरिक होइनन्’

नयाँदिल्ली, ७ वैशाख। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको नागरिकता विवाद अदालतमा पुगेको छ। लोक सभाको निर्वाचन चलिरहेकै बेला उनको नागरिकताको वैधानिकताबारे प्रश्न उठेको हो।
भारतको इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मोदीको हेलिकप्टरमा भेटियाे ‘रहस्यमयी कालो बाकस’

काठमाडौं । भारतीग कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकप्टरबाट एउटा कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छनबिन हुनुपर्ने बर्ताको छ ।
कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई...

बांकी पढ्नुहोस्