Tag - मारिए

अन्तर्राष्ट्रिय

अमेरिकी सैनिक मारिए

वाशिङ्टन, २७ साउन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौ सैनिक मारिएको पुष्टि गरेको छ। इराकको निनिवाह प्रान्तमा भएको सुरक्षा कारवाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको अन्तर्राष्ट्रिय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सेनाकाे आक्रमणमा मारिए सात माओवादी विद्राेही

काठमाडाैं, १८ साउन । सेनाकाे आक्रमणमा परी भारतमा सात माओवादी विद्राेहीकाे ज्यान गएकाे छ । भारतको विषेश सूरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका हुन्।
जङ्गलमा रहेको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता मारिए

भोजपुर, ८ जेठ। प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता मारिएका छन्। भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका २ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

श्रीलंका विस्फोटका मुख्य अभियुक्त मारिए

काठमाडौं, १६ वैशाख। श्रीलंकामा यही वैशाख ८ गते भएको शृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त जहरान हासिमका बाबु र दुईजना भाईको सुरक्षा कारबाहीमा मृत्यु भएको छ।
सुरक्षा बलका अधिकारीहरुले हासिमकी आमाको समेत मृत्यु भएको जनाएका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पन्ध्र लडाकू मारिए

जलालाबाद, १८ चैत। अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा १५ आइएस लडाकू मारिएका छन्।
यस कारबाहीको क्रममा...

बांकी पढ्नुहोस्