Tag - श्रीलङ्का बम विस्फोट

अन्तर्राष्ट्रिय

मुस्लीम महिलालाई बुर्का लगाउन प्रतिवन्ध

कोलोम्बो, १६ वैशाख। श्रीलङ्कामा भएको आत्मघाती बम आक्रमणपछि बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ। गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

श्रीलंका विस्फोट : नौ आत्मघाती विस्फोटकको पहिचान

एजेन्सी । श्रीलंका पुलिसले गरेको अनुसन्धानपछि आइतबारको श्रृंखलाबद्ध विस्फोटमा नौ जना संलग्न रहेको पुष्टि भएको छ ।
तीमध्ये आठजनाको पहिचान भइसकेको रक्षा मन्त्रीले बुधबार बताएका छन् । यसमा एकजना महिला भएको पनि बताइएको छ ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

श्रीलङ्का आक्रमण : हमला गर्नेको तस्विर सार्वजनिक

श्रीलङ्का ११, वैशाख । श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणको जिम्मेवारी लिएको इस्लामिक स्टेट आइएस समूहले हमलामा संलग्न भएकाहरुको तस्विर सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको तस्विरमा ८ जना आतंककारीहरु रहेका छन्।...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

श्रीलङ्का आक्रमणपछि काठमाडौंको सुरक्षा सतर्कता बढाइयाे

काठमाडौं, ९ वैशाख । श्रीलङ्काका विभिन्न सहरमा भएको बम विष्फोटपछि काठमाडौंको सुरक्षा सतर्कता बढाइएको छ।
कोलम्बोसहित श्रीलंकाका विभिन्न सहरमा भएको आतंकारी हमलापछि प्रहरीले काठमाडौंको सुरक्षा सतर्कता बढाएको हो। श्रीलंकामा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

श्रीलङ्का बम बिस्फोट : देशभरी कर्फ्यू जारी, मृत्यु हुनेको संख्या २९० पुग्यो

एजेन्सी । श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू जारी गरेको छ ।
श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ ।
पुलिसका अनुसार विलासी होटल र चर्चलाई...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

श्रीलङ्का बम विस्फोट : दक्षिण एसिया नै त्रासमा

श्रीलङ्का, ८ वैशाख । श्रीलङ्कामा भएको आतङ्कवादी हमलाले दक्षिण एसियामा नै त्रास फैलाएको छ । श्रीलङ्का सरकारले आइतबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कफ्र्यू समेत जारी गरेको छ । सामाजिक सञ्जालले भ्रामक समाचार...

बांकी पढ्नुहोस्