Tag - सम्पन्न

सरकार

नेपाल–भारत संयुक्त बैठक सम्पन्न, के-के भए निर्णय ?

काठमाडौं, ५ भदौ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक सकिएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले बैठकको अध्यक्षता गरेका थिए।
बैठकमा...

बांकी पढ्नुहोस्
समाज

अर्जुनचौपारी काठमाडौं समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ४ साउन । अर्जुनचौपारी काठमाडौं समाजद्वारा शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन्। सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रहेर आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २...

बांकी पढ्नुहोस्
समाज

हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड सम्पन्न

काठमाडौं, २९ असार । ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा असार २५ गतेबाट शुरु भएको हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड कार्यक्रम शनिबार सम्पन्न भएको छ।
फेष्ट अन्तर्गत २५...

बांकी पढ्नुहोस्
समाज

प्राज्ञिक विद्यार्थी परिषदकाे कार्यकारीणी बैठक सम्पन्न

सुनसरी, २८ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको कार्यकारीणी बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
हिजोबाट सुरू भएको बैठक आज सम्पन्न भएको छ । बैठकमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले...

बांकी पढ्नुहोस्
समाज

उष्ण प्रदेशीय रोग र परामर्श सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

काठमाडौं, २२ असार । जैविकप्रविधि संस्था समाज र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा युवा परिषदको परिसरमा शनिवार एक दिने उष्ण प्रदेशीय रोग र परामर्श सम्बन्धि अन्तरक्रियात्मक (Talk Series on Medical Biotechnology; Tropical Disease and Counselling)  कार्यक्रम सम्पन्न...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

भरतपुर महानगरकाे नगर सभा : यी हुन् महत्त्वपूर्ण निर्णय

चितवन, १६ असार । भरतपुर महानगरपालिकाको चौथो नगर सभा सोमबार सम्पन्न भएको छ । नगर सभाले मेयर रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम, उपमेयर पार्वती शाह ठकुरीबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसँगै विभिन्न विधेयकहरु पारित...

बांकी पढ्नुहोस्
शिक्षा

केश टिचिङ पाडागोजी कार्यशाला सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “केश टिचिङ पाडागोजी” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा त्रिविका आङ्गिक तथा...

बांकी पढ्नुहोस्
समाज

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार : अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’

काठमाडौं, ३२ जेठ । प्रहरी प्रधान कार्यालयको आयोजना र महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारको सहकार्यमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन सम्पन्न भएको छ।
‘सुदृढ...

बांकी पढ्नुहोस्
समाज

ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न

ललितपुर, २९ जेठ । ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तथा एब्रोईडरी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ५ नम्बर वडाको आयोजना र सिर्जनशील महिला सीप विकास केन्द्रको सह–आयोजनामा सञ्चालित उक्त तालिम एक महिनासम्म...

बांकी पढ्नुहोस्
मनोरञ्जन

अशोक मुकारुङ एकल साँझ सम्पन्न

काठमाडौँ, २५ जेठ । अशोक मुकारुङ एकल सांगीतिक साँझ सम्पन्न भएको छ। काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा उक्त साँझ सम्पन्न भएको हो।
‘जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर’...

बांकी पढ्नुहोस्