Tag - सम्बाेधन

इतिहास/सभ्यता

रुसमा सत्ता कब्जा गरेपछि लेनिनको पहिलो सम्बोधन (पूर्णपाठ)

मजदुर साथीहरु, सैनिकहरु, किसानहरु, तमाम श्रमिकहरु !
पेत्रोग्रादमा मजदुर एवं किसानहरुको क्रान्ति अन्तिम रुपले विजयी भएको छ। केरेन्स्कीद्वारा ठगिएका कजाकहरुको नगण्य संख्यामध्ये बचेखुचेको अन्तिमांश समेत तितरबितर पारिएका छन्...

बांकी पढ्नुहोस्
सरकार

गणतन्त्रकाे सम्मान हुनुपर्छ : प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं, १५ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्बाेधन गरेका छन्। बुधबार सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम...

बांकी पढ्नुहोस्
राजनीति

नयाँ बजेटले समाजवादको जग हाल्छ : अर्थमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं, २७ वैशाख। अथर्मन्त्री डा. युवराज खतिवडाले युगान्तकारी राजनीतिक परिवर्तनको प्रतिफल सामाजिक रूपान्तरण र आर्थिक विकास तथा नागरिकको जीवनस्तरमा प्रतिबिम्बित हुन थालेको बताएका छन्। अर्थमन्त्री खतिवडाले संघीय संसदमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

२१ औं शताब्दीको नयाँ संश्लेषण जरुरी छ : प्रचण्ड (सम्वोधनको पूर्णपाठ)

कमरेडहरु, पार्टी एकता गर्दा जुन सैद्धान्तिक मान्यतामा टेक्ने जमर्काे गरेका छौं, ती हाम्रो गौरवशाली अनुभवहरुको सकारात्मक संश्लेषण पनि हो। अहिले देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, सम्भावना र चुनौतिहरुको...

बांकी पढ्नुहोस्
राजनीति

‘सिंह होस् वा हरिण, छिटो दौडिने मात्र बाँच्न सक्छ’

काठमाडौं, १ वैशाख। नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७६ साल नेपाल र नेपालीका लागि समृद्धिको वर्ष हुने बताएका छन्।
नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि वा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मोदीकाे पहिलाे सम्बाेधन जम्मु काश्मिरबाट…

काठमाडौं, १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट चुनावी प्रचार अभियान लाग्ने भएका छन् । मोदीले जम्मु काश्मिरबाट चुनावी अभियान थाल्ने भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ ।
भाजपा महासचिवको भनाइ उद्धृत गर्दै...

बांकी पढ्नुहोस्
स्पेशल

मन्त्री अधिकारीको अन्तिम सम्बोधन : मौसम खराब छ, हामी काठमाडौं फर्कनुछ’ (पूर्णपाठ)

काठमाडौं। बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ।

बुधबार दिउँसो तेह्रथुमको चुहानडाँडामा...

बांकी पढ्नुहोस्
स्पेशल

सरकारको एक वर्ष : यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाएका छन् ।
सरकार सञ्चालनको एक वर्ष पुगेको...

बांकी पढ्नुहोस्