Tag - स्थगित

राजनीतिक दल

नेकपा सचिवालय बैठक सकियाे

काठमाडौं, ७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकले...

बांकी पढ्नुहोस्
सरकार

मन्त्रिपरिषदकाे नियमित पत्रकार सम्मेलन स्थगित

काठमाडौं, ५ असार । सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज नहुने भएको छ ।
यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन स्थगित भएको...

बांकी पढ्नुहोस्
संघीय संसद

को पहिला बोल्ने भन्ने विवादले संसद बैठक स्थगित

काठमाडौं, ३ असार । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीभन्दा पहिला संसदीय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

गुठी विधेयक स्थगित गराैं : याेगेश भट्टराई

काठमाडाैं, १ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गरेर छलफल गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गर्दै भट्टराईले...

बांकी पढ्नुहोस्
संघीय संसद

प्रतिपक्षी कांग्रेसको विरोध : संसद बैठक स्थगित

काठमाडौं, २७ जेठ । कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक लागि स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदले विरोध जनाएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

प्रदेश ३ समन्वय परिषदको बैठक स्थगित

काठमाडौं, २३ जेठ । प्रदेश ३ सरकारको प्रदेश समन्वय परिषद्को दोस्रो बैठक स्थगित भएको छ। प्रदेश ३ सरकारले जेठ २४ र २५ को तय गरेको समन्वय परिषद्को बैठक अन्तिममा आएर स्थगित भएको हो।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको...

बांकी पढ्नुहोस्
विकास/निर्माण

निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित

चितवन, १६ जेठ। चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकियो छ। धुर्मुस-सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्यक्रम रोकिएको गरेको...

बांकी पढ्नुहोस्
सेवा/जागिर

सरकारकाे नियमित पत्रकार सम्मेलन स्थगित, यस्ताे छ कारण

काठमाडौं, ०२ जेठ । सरकारले हरेक बिहीबार नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक बाहिर रहेका कारण मन्त्रीपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको...

बांकी पढ्नुहोस्
राजनीति

यसकारण भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

काठमाडौं, २३ चैत । शनिबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय...

बांकी पढ्नुहोस्