Tag - हुसेन

कानून/न्याय

सद्धाम हुसेनलाई आजीवन कारावास 

झापा, २७ वैशाख । झापामा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको फैसला गरेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आजीवन कारावासको फैसला गरेको हो।
नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको...

बांकी पढ्नुहोस्