Tag - Acid Attack

समाचार समाज

२७ वर्षिय युवतीमाथि एसिड प्रहार

चितवन, ९ असोज । तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीय वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर...

बांकी पढ्नुहोस्
समाचार समाज

एसिड आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

काठमाडौं, ८ असोज । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११:३० बजे मृत्यु भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर...

बांकी पढ्नुहोस्
समाचार समाज

छ महिने बालकको तेजाब खन्याएर हत्या

अछाम, ४ असोज । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक छोरा मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।
यही असोज २ गते बिहान ११...

बांकी पढ्नुहोस्