Tag - Duplicate note

समाज

गोरखा जिल्लामा नक्कली नोटको विगविगी

गोरखा, २९ भदौ । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले...

बांकी पढ्नुहोस्