Tag - Hollywood

मनोरञ्जन समाचार

चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली ‘द केप्टमा’

चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली नयाँ चलचित्र ‘द केप्टमा’ अनुबन्धित भएकी छिन् ।
चलचित्र जेम्स स्कटको उपन्यासमा आधारित हुनेछ । उपन्यास २०१४ मा विमोचन भएको थियो । अल द मनि इन द वल्र्डले चलचित्र निर्माण गर्ने भएको छ । हलिउड...

बांकी पढ्नुहोस्