Tag - Hotel

पर्यटन

पूर्ण तयारीका साथ पर्यटकको पर्खाइमा पोखरा

पोखरा, ५ असोज । चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउँछ । फेवातालको आँगनमा पर्ने माछापुच्छ्रेको छाँयाले त जस्लाई पनि स्वर्गको अनुभूती दिलाउँछ...

बांकी पढ्नुहोस्