Tag - Road

राजनीति समाचार

ढलान गरेको बाइस दिनमै भत्कियो माकालबारी सडक

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । गत असार २ गते झमझमी पानी पर्दै थियो । यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका–८ स्थित आरुबारी ओरालोबाट...

बांकी पढ्नुहोस्