विश्व विख्यात गायक बब मार्लीका छ उत्कृष्ट भनाइहरु

https://lokpati.com/wp-content/uploads/2018/09/Bob-Marley.jpg
लाेकपाटी न्यूज
0 Shares

बब मार्ली, बच्चादेखि बुढासम्म चर्चित नाम हो । उनी इंग्लिस गीतका चर्चित गायक हुन् । उनले समाजमा रहेका भेदभावलाई अन्त्य गर्नका लागि विभिन्न चेतनामूलक गीत गाएर समाजमा आमूल परिवर्तन ल्याएका थिए ।

बबका केही महत्वपूर्ण भनाइहरु यस्ता छन्, जसले हाम्रो जिन्दगीमा पनि परिवर्तन ल्याउन सक्छ ।

१. आँखा. खोल र आफैंलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३.सङ्गीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ, तब केही पीडा हँदैन ।

४. एउटा ढोका बन्द हुँदा के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।

६. आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्