
0
Shares
प्रतिनिधि सभाबाट राहदानी विधेयक पारित भएको छ।
परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संसदमा प्रस्तुत गरेको राहदानी विधेयक सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते १ बजे बस्नेछ । यसैबिच राष्ट्रिय सभाको बैठक भोलि २ बजे बस्ने भएको छ ।
TagsPratinidi sabha